Inline Banner Index – 728×90

३ अर्ब ३८ करोडको आईपीओ- उदयपुर सिमेन्टले डाक्यो साधारण सभा

0

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीको सञ्चालक समिति बैठकको निर्णय अनुसार कम्पनीको २०औं देखि ३३औं वार्षिक साधारण सभा जेठ ३० गते आइतबार, बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट शुरू हुनेछ ।

कम्पनीले सम्बन्धीत निकायको स्वीकृती लिएर उद्योगको नाममा रहेको ऋणको एक अर्ब ७२ करोड ५० लाख साँवा रकम र एक अर्ब ६६ करोड नौँ लाख २० हजार दुई सय रुपैयाँ व्याज रकम गरी कुल तीन अर्ब ३८ करोड ५९ लाख २० हजार दुई सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारको सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेको हो ।

सम्बन्धित
Loading...