हाम्रो बारेमा:

मेरो तुलसीपुर डट कम के हो?

मेरो तुलसीपुर डट कम के हो? (What is MeroTulsipur?)

मेरो तुलसीपुर डट कम कुनै नौलो वेबसाइट होइन, इन्टरनेटको संजालमा यो साइट धेरै पटक फरक फरक मुहारमा प्रस्तुत भयो| अहिले आएर यो नेपाली मल्टी-अथर ब्लग (Multi-author Nepali news and blog portal) भएको छ, जहाँ जोकोइले पनि लेख वा ब्लग लेख्न सक्छ| निकट भविष्यमा हामी ब्लग पोस्टको लेखक लाई उँहाको लेखको लागि आर्थिक सहयोग पनि गर्ने छौ|

मल्टी-अथर ब्लग भनेको के हो? (What MeroTulsipur as a multi-author blog?)

सामान्यतया  २ वा २ भन्दा बढी ब्लगर द्वारा कुनै बिशेष बिषय वस्तुमा आधारित भएर चलाइएको  ब्लग नै मल्टी-अथर ब्लग हो| प्राय: देखिने गरेको एकल ब्लगरको मनपरी वा विविध बिषयमा जस्तो यसमा लेखहरु छरपस्ट हुदैनन| मेरो तुलसीपुर डट कममा हामी तुलसीपुर सम्बन्धित   विषयमा जोड दिन्छौं; नेपाल, नेपाली, अनि एस सम्बन्धित गन्थन मन्थनहरु हामी प्रकाशन गर्छौ | MeroTulsipur as a multi-author news and blog portal is mainly about current affairs from Tulsipur Region also it covers Update from Nepal, politics and associated stories from Nepal.

मेरो तुलसीपुरका मान्छेहरु (People behind merotulsipur.com)

बिगत वर्षदेखि वेबसाइटको बिषयवस्तु जे भएपनि मेरो तुलसीपुर – सम्पूर्ण तुलसीपुर हाम्रो हातमा भन्ने सोचका रुपमा अगाडी बढाउदै लागिएको छ| १ देखि २,   बाट अहिले हामी ४ जना Merotulsipur मा लागि परेका छौ – मल्टी-अथर भएर| हाललाई यो साइट विटा वर्सन मै भएको पनि जानकारी गराउछौं| सुरुमा कफी गफबाट सुरु गरेको यो वेबसाइट ब्लगमा अहिले धेरै वर्गका साथीभाइको सम्लग्नता छ| सबै टिम सदस्य र ब्लगर साथीहरुको सुची क्रमश: प्रकाशन गर्दै जाने छौ|

तँपाईपनि निर्बिघ्नतापूर्वक ब्लग लेख्न चाहनुहुन्छ भने आजै Merotulsipur को सदस्य बन्नुस, फाइदाहरु हामी सबैलाई छ| (नयाँ सदस्य बन्न यँहा क्लिक्क गर्नुस|)