Inline Banner Index – 728×90

मनकामना स्मार्ट लघुवित्तको आइपीओ १७ गतेबाट

0

काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। 

३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

सम्बन्धित
Loading...