Inline Banner Index – 728×90

लिवर्टी इनर्जी कम्पनीको आइपिओमा साउन ७ गतेदेखि आवेदन खुल्ने

0

स्थगित भएको लिवर्टी इनर्जी कम्पनीको आइपिओमा साउन ७ गतेदेखि आवेदन खुल्ने भएको छ ।
कम्पनीले गत फागुन २७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। सो अवधिमा कोरोनाका कारण चैत ११ गतेदेखि देश लकडाउनमा भएपछि आइपीओ बिक्री स्थगित भएको थियो। आइपिओमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सम्बन्धित
Loading...