Inline Banner Index – 728×90

मुख्यमन्त्रीको प्रश्न : आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?

0

२२ जेठ, काठमाडौं । ७० दिनभन्दा लामो लकडाउनपछि व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।

उनले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिनेरु गम्भीर बनौुं उनले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित
Loading...