Inline Banner Index – 728×90

दीपक बज्रचार्यले सार्वजनिक गरे चेतनामूलक गीत (भिडियो)

0

चर्चित गायक दीपक बज्राचार्यले कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत लिएर आएका छन्।

नयाँ चेतनामूलक गीतको टाइटल ‘द कोरोना सङ रहेको छ।

यस गीतमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको छ।

पछिल्लो समय कोरोनाका कारण देश लकडाउन भएपछि दीपकले छोरी सँगै डिजिटल कन्सर्ट गर्दै आएका छन्।

सम्बन्धित
Loading...