Inline Banner Index – 728×90

साथी समुहको पहलमा बाल-बालिका हरुलाई सहयोग

0

बिजौरी

२५ जेष्ठ/ सामाजिक संजालदेखि सुरु भएको हाम्रो “साथि समुह” ले अनाथबालबालिका तथा अन्य सामाजिक कार्यमा अग्रसर भएर सक्दो सहयोग गर्ने अपेक्षाका साथ पहिलो कदम को रुपमा श्री असाहाय बाल बिकास नेपाल दाङ बिजौरीमा रहेका अनाथ बालबालिकाहरुलाई सरसफाई तथा शिक्षा दिक्षामा अग्रसर हुन प्रेरित गर्ने उदश्य का साथ भिभिन्न कार्यक्रम सपन्न गरेको छ ।

उक्त कार्यक्रममा साथी समूहका निरुता बस्याल,सन्दीप आचार्य, बिभिशिखा वलि, समिक्षा गुप्ता,स्वोस्थिका भण्डारी, बिजया बोहरा, मनिषा भट्टराई को उपस्थी रहेको थियो ।

मानव सेवा नै धर्म हो यस मुल नाराका साथ स्थापना भएको साथी समुह नेपालले आगामी दिनहरुमा भिभिन्न सामजिक कार्य गर्ने लक्ष्य राखेको यस साथी समुहकी सदस्य मनिषा भट्टराईले जानकारी दिनुभयो ।

Loading...