Inline Banner Index – 728×90

वार्ड न ७ को अध्यक्षमा रामबहादुर जिसि निर्बाचीत,सदस्यहरुमा मिश्रति नतिजा

0


जेष्ठ ८

तुलसिपुर उपमहानगरपालिका वडा नं ७ मा गठवन्धनवाट नेपाली काङ्ग्रेसको तर्फबाट वार्ड अध्यक्षमा राम वहादुर जिसि निर्बाचित हुनुभएको छ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार डिल्लीराज भन्डारिलाई भारी मतान्तर ले पराजित गर्दै जि.सि अध्यक्षमा निर्बाचित हुनुभएको हो।
वार्ड सदस्यहरुमा भने मिश्रित नतिजा निस्किएको छ ।वार्ड सदस्य मा नेपाली काङ्ग्रेसका शाेभाराम भण्डारी , नेपालि काङ्ग्रेसकि दलित महिला सदस्य डिला विश्वकर्मा ,नेकपा एमालेकाे तर्फवाट सदस्यमा मानवहादुर राना र महिला सदस्यमा नेकपा एमालेकि दिवानि चाैधरी विजयी हुनु भएको हो।
वार्ड मा गठबन्दन बाट बागी उम्मेदवारी परेको थियो सो कारण पनिवार्ड न ७ को निर्बाचन लाई बडो उत्सुकताका साथ हेरिएको थियो।

सम्बन्धित
Loading...