Inline Banner Index – 728×90

रिलायन्स लाईफको आईपिओ बाँडफाँड सम्पन्न, नतिजा चार घण्टापछि

0

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धकका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।

सानिमा क्यापिटलले फेसबुकमा Live फमार्फत ९ वटा बल बाल्टिनमा राखेर एउटा बल निष्काल्दा २ नम्वरको बल बाहिर निकालिएको छ । बाँडफाँडको नतिजा चार घण्टापछि मेरो शेयरमार्फत नतिजा प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित
Loading...