Inline Banner Index – 728×90

भारत–चीन सीमा विवाद हिंसात्मक

0

भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षपछि भारत–चीनबीचको विवादमा भारतीय सैनिक मारिएका हुन् । यसअघि २० अक्टुबर १९७५ मा अरुणाञ्चल प्रदेशको तुलुङ लामा असम राइफलको गस्तीमाथि चीनले हमला गर्दा भारतका चारजना सैनिक मारिएका थिए । दुई देशबीच त्यसयता एकअर्काका सैनिककै ज्यान लिनेगरी हिंसा भएको छैन । 

सम्बन्धित
Loading...