Inline Banner Index – 728×90

बाँकेको अगैयामा बस दुर्घटना

0

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको  बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोकिदां दुर्घटनाघटेको हो।

बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।  भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

Loading...